बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६
Section 4
बालकलाई इच्छा विरुद्ध काममा लगाउन नहुने
कसैले पनि बालकलाई ललाई, फकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाउनु हुँदैन ।
बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६
Preamble - 0
Preamble 0: प्रस्तावना
Chapter - 1
Section 1: संक्षिप्त नाम र प्रारम्भ
Section 2: परिभाषा
Chapter - 2
Section 3: बालकलाई काममा लगाउन नहुने
Section 4: बालकलाई इच्छा विरुद्ध काममा लगाउन नहुने
Chapter - 3
Section 5: सूचना दिनु पर्ने
Section 6: स्वीकृति लिनु पर्ने
Section 7: Xxxxxxx
Section 8: विवरण दिनु पर्ने
Section 9: काममा लगाउने समय
Section 10: पारिश्रमिक र सुविधा
Section 11: बालकको स्वास्थ्य र सुरक्षा सम्बन्धी व्यवस्था
Section 12: उमेर सम्बन्धी विवाद
Section 13: दर्ता किताब राख्नु पर्ने
Section 14: सूचना टाँस्नु पर्ने
Chapter - 4
Section 15: निरीक्षण तथा कारबाही
Section 16: कामबाट हटाउने
Section 17: निरीक्षण प्रतिवेदन
Section 18: सुविधा रोक्का राख्ने
Chapter - 5
Section 19: दण्ड सजाय
Section 20: उजूरी र हदम्याद
Section 21: सजाय गर्ने अधिकार
Section 22: पुनरावेदन
Chapter - 6
Section 23: बाल श्रम निवारण समिति
Section 24: बाल श्रम निवारण कोष
Section 25: निर्देशन दिन सक्ने
Section 26: अनुसूचीमा संशोधन
Section 27: नियम बनाउने अधिकार
Section 28: खारेजी र संशोधन
Schedule - 1
अनुसूची :